Sunday, November 28, 2010

जापानको सहयोगमा अर्घाखाँचीको सितापुरमा पाँच कोठाको बिधालय भवनको निर्माण्

- बिनोद गैरे

जापानको एक सस्थाको सहयोगमा अर्घाखाँचीको सितापुरमा रहेको सरस्वती माध्यमिक विद्यँलयमा पाँच कोठे भवन निर्माण् भएको छ ।

जापानको कोईटो कलेजको १३ लाखँ सहयोग गाविसको २ लाख १० हजार र बाँकी स्थानीय जनश्रमदान गरी कुल १९ लाखँको लागतमा भवन निर्माण्ँ भएको हो । भवन निर्माण्ँ पछि स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।


यस अघि सम्म प्रात्त क&ा कोठाहरु थिएन् साह्रै दु खले विद्यँर्थीलाई पढाउन पथ्योभवन निर्माण्ँ पछि सो समस्या हटेको छ-भन्नुहुन्छ विद्यालयका प्रअ यदु कास्यप । विद्यालयमा सितापुर ठाडा जलुके सिमलपानी लगाएतका गाविस बाट विद्यँथीहरु अध्ययन गर्न आउने गरेको कास्यप बताउनु हुन्छ । उहाँका अनुसार अहिले विद्यँलयमा ६ सयको हाराहारीमा विद्यँर्थीहरु पढ्न आउन गरेको जानाकारी दिनुभयो ।

९ मा अध्यरत विद्यँर्थी सागर के सी भन्छन्-्रभवन निर्माण्ँ हुन भन्दा अगाडी सम्म तछाड र मछाड गरी स्कुलमा गएर सिट रोक्नु पथ्योअहिले त्यो समस्या छैन् मजाले १० बजे सम्म स्कुल गए हुन्छ ।

क&ा तिनमा अध्यरत विद्यँर्थी हिमकला गोतम भन्छन् ्रम पहिला पहिला स्कुल टाईम सुरु हुन दश प्रन्ध मिनेट छ भन्दा स्कुल जाने थिएनकिनकी स्कुल जादाँ बस्ने ठाउँ नै हुने थिएन तर आज म १० बज्न ५ मिनेट छ भन्दा पनि स्कुल जान्छु किनकी अहिले त्यो समस्या छैन् उहाँले थप्नुभयो ।

समाचार स्रोत: अर्घाखाँचीडट्कम बिनोद गैरे 

No comments:

Post a Comment